|
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बत्तीसपुतलीमा रहेको नारायण भण्डारीको पसलमा छापा मारी लुकाएर राखिएको छ सय थान खालि ग्यास सिलिण्डर फेला पारेको छ।
उनले ग्राहकसँग तोकिएकोभन्दा धेरै मूल्य लिएको र पैसा लिएर पनि ग्यास नदिएको गुनासो आएपछि छापा मारेको काठमाडौं प्रहरी प्रमुख विक्रम सिंह थापाले जानकारी दिए।
|
0 comments:
Post a Comment